images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम...

सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम ८ अर्ब ७१ करोड

सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम ८ अर्ब ७१ करोड

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ ।

    images
    images

    आज नेप्से परिसूचक १ दशमलव ८६ अङ्कले बढेर २६८५ दशमलव ७३ को विन्दुमा पुगेको छ ।

    बुधबार ३०७ कम्पनीका ८२ हजार ८५० पटकको कारोबारमा १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

    images
    images

    १३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend