images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२९...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२९ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२९ अंकले बढ्यो

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.२९ अंकले बढेर  २६८७.१६ विन्दुमा पुगेको हो।

    images
    images

    यो समयमा ६८ स्क्रिप्सको २६ हजार ७२० कित्ता सेयर १ करोड ६१ लाख ५९ हजार ७३८ रुपैयाँमा खरिदबिक्री भए।

    प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये ३४ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। यो समयमा ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend