images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य...

नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार शिखर इन्स्योरेन्सको मूल्य समायोजन गरेको छ ।

    images
    images

    नेप्सेले शिखर इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७६५.४५ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ८४२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । 

    सोही मूल्यको आधारमा भोली बुधवार सेयर बजारमा कारोबार खुल्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend