images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • ६.५४ अंकले बढ्यो नेप्से, ७...

६.५४ अंकले बढ्यो नेप्से, ७ अर्ब २४ करोडको कारोबार

६.५४ अंकले बढ्यो नेप्से, ७ अर्ब २४ करोडको कारोबार

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ६.५४ अंकले बढेर नेप्से दुई हजार ६८३ दशमलव ८६ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

    images
    images

    यस्तै आज कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ९६ करोडको एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच भएकोमा आज ७ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड ४९ लाख ६८ हजार २५८ कित्ता शेयर कारोबार भएको छ ।

     

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend