images

२०८३ आश्विन ३० गते

images
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०८अंकले बढेको छ । यससँगै सूचक २६७८ १३ को विन्दुमा कायम भएको छ ।

    images
    images

    मंगलबार प्रि ओपन सेसनमा ७९ लाख लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५५ कम्पनीको ८ हजार ३ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।  

    १९ कम्पनीको भाउ बढेको छ भने २८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend