images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • एसके इनर्जी डेभलपमेन्टको शेयर बिक्री प्रबन्धकमा...

एसके इनर्जी डेभलपमेन्टको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एसके इनर्जी डेभलपमेन्टको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले २० लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

    images
    images

    उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्टका अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटलका प्रमुखकार्यकारी अधिकृत भीष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

    एस.के. इनर्जी डेभलपमेन्टले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७ दशमलव २ मेगावाट क्षमताको श्यामखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend