images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • १०.९८ अंकले घट्यो शेयर बजार,६...

१०.९८ अंकले घट्यो शेयर बजार,६ अर्ब ९६ करोड बराबरको कारोबार

१०.९८ अंकले घट्यो शेयर बजार,६ अर्ब ९६ करोड बराबरको कारोबार

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । यो हप्ताको शेयर कारोबारको दोस्रो दिन नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा १०.९८ अंकले घटेको  छ । आज घटेर २६७७।३२ बिन्दुमा बजार बन्द भएको छ । यसदिन ७७ कम्पनीको शेयर बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । 

    images
    images

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ९६ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो । आज न्याग्दी पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले पोजेटिभ सर्किट लागेको नेप्सेले जनाएको छ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend