images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • शिवम् सिमेन्ट्सको सञ्चालन आम्दानी ३ अर्ब...

शिवम् सिमेन्ट्सको सञ्चालन आम्दानी ३ अर्ब १० करोड १६ लाख

शिवम् सिमेन्ट्सको सञ्चालन आम्दानी ३ अर्ब १० करोड १६ लाख

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ३ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो। कम्पनीको ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी र जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।

    images
    images

    सञ्चालन नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख रुपैयाँ भउको । गत आर्थिक वर्ष यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो। कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेको छ । त्यस्तै, अन्य आम्दानी २७.९७ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १२.३८ प्रतिशत घटेको छ।

    नाफा सँगै कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपौयाँ ८३ पैसा घटेर २ रुपैयाँ ८ पैसामा रहेको छ। पुस मसान्त सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend