images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल...

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।

    images
    images

    आज बसेको पदपुर्ती समितिको बैठकले कार्य सम्पादन मूल्याकंनका आधारमा धेरै नम्बर प्राप्त गरेका सुवेदीलाई प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्त भएका छन् । उनले ७७.१९४ अंक पाएका छन् ।

    कार्यकारी निर्देशकका सुवेदीका साथै कमल रेग्मी र पुजन ढुङ्गेल प्रतिस्पर्धामा थिए । सुवेदी सँग बीमा क्षेत्रमा २० वर्ष काम गरेको अनुभव छ । साथै उनी इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend