images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • टक्सार पिखुवाखोला हाइड्रोको आम्दानी १८ करोड...

टक्सार पिखुवाखोला हाइड्रोको आम्दानी १८ करोड ५० लाख, कुन सूचक कति मजबूत ?

टक्सार पिखुवाखोला हाइड्रोको आम्दानी १८ करोड ५० लाख, कुन सूचक कति मजबूत ?

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पर्खिरहेको टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले  सन् २०२४ मा १८ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको छ  । यो सन् २०२३ को भन्दा १०.११ प्रतिशत बढी हो । सन् २०२३ मा कम्पनीले १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

    images
    images

    टक्सारले बोर्डसँग १०० रुपैयाँका दरले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि  गराएको छ ।

    जसमध्ये लङ ट्रम १ अर्ब २४ करोड कर्जाका लागि ‘केयर एनपी बीबी प्लस’ र सर्ट ट्रम १६ करोड कर्जाका लागि ‘केयर एनपी ए४ प्लस’ रेटिङ पुनः पुष्टि गराएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend