images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सका नाफा, शेयर आम्दानी...

सूर्यज्योति लाइफ इन्स्योरेन्सका नाफा, शेयर आम्दानी घट्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सका नाफा, शेयर आम्दानी घट्यो

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१

  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्म १९ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरणभगत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधि सम्ममा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

    कम्पनीको खुद आर्जित बीमाशुल्क १९.८३ प्रतिशत र कुल आम्दानी १९.३५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत र कुल खर्च १९.७८ प्रतिशत बढेको छ।

    कम्पनीको प्रति शेयर आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसा भएको छ। पुस मसान्त सम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ।

    images
    images

    ५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोषमा ३८ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ छ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend