images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा...

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।

    images
    images

    साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो । कम्पनीले व्यतित बीमालेखहरु आज माघ २० गतेदेखि माघ ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ। 

    ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ७५ प्रतिशत र ७ वर्षदेखि माथि व्यतित बीमालेख ५० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend