images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • ललितपुरको छम्पी क्षेत्रका किसान धान गोड्न...

ललितपुरको छम्पी क्षेत्रका किसान धान गोड्न व्यस्त

ललितपुरको छम्पी क्षेत्रका किसान धान गोड्न व्यस्त

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौँ - रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेलमा व्यस्त हुन थालेका छन् । सोही क्रममा अहिले ललितपुरको छम्पी क्षेत्रका किसान पनि  धान गोड्ने मेलोमा व्यस्त छन् । 

    images
    images

    छम्पीको फाँट र कान्लामा अहिले किसानहरू धान गोडमेलमा व्यस्त देख्न सकिन्छ । यहाँका किसानहरूले जेठमा नै रोपाइँ सकेका थिए ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष असार मसान्तसम्म देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जानकारी दिएको छ ।

    यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाई हुने सरकारी अनुमान भए पनि ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend