images

२०८३ आश्विन ३० गते

images
images
images

कुमारी बैंकका ठूला सेयरधनीमा २२ विभिन्न व्यक्ति तथा कम्पनी (सूचीसहित)

कुमारी बैंकका ठूला सेयरधनीमा २२ विभिन्न व्यक्ति तथा कम्पनी (सूचीसहित)

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । कुमारी बैंकको ठूला सेयरधनीमा २२ विभिन्न व्यक्ति तथा कम्पनी रहेका छन् ।

    images
    images

    बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको ३.१९ प्रतिशत सेयर स्वामित्व छ । यस्तै अमिर प्रताव राणाको २.०२ प्रतिशत, नागरिक लगानी कोषको १.७१ प्रतिशत, भाटभटेनी सुुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको १.४७ प्रतिशत, जानुुकी कमारी राना, शाहीको १.३० प्रतिशत, सावित्री गुरुङको १.२० प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १.१९ प्रतिशत सेयर स्वामित्व छ ।

    यस्तै बैंकमा बिरेन्द्र कुमार शाहको ०.९८ प्रतिशत, सांग्रिला इन्भेष्टमेन्ट प्रालिको ०.९५ प्रतिशत, सुमित कुमार अग्रवालको ०.९५ प्रतिशत, एनबी ग्रुुप (नेपाल) को ०.७४ प्रतिशत, पशुपति मुुरारकाको ०.६९ प्रतिशत, जगनाथ ज्ञवालीको ०.६८ प्रतिशत, मिन बहादुर गुरुङको ०.६० प्रतिशत, ओम प्रसाद शर्माको ०.६० प्रतिशत, नारायण प्रसाद श्रेष्ठको ०.५९ प्रतिशत, बोध प्रसाद त्रिपाठीको ०.५९ प्रतिशत सेयर स्वामित्व छ ।

    images
    images

    यस्तै बैंकमा गौरी श्रेष्ठको ०.५८ प्रतिशत, प्रदिप कुमार मुरारकाको ०.५७ प्रतिशत, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत, अनुु्पम राठीको ०.५५ प्रतिशत र नविन अग्रवालको ०.५३ प्रतिशत सेयर स्वामित्व छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend