images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • श्रेष्ठ बुटवल पावर कम्पनीको सञ्चालकमा...

श्रेष्ठ बुटवल पावर कम्पनीको सञ्चालकमा नियुक्त

श्रेष्ठ बुटवल पावर कम्पनीको सञ्चालकमा नियुक्त

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको सञ्चालकमा सेयरधनी विजय बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समितिको माघ १६ गते बसेको बैठकको निर्णयले कम्पनीका सञ्चालक विजय श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्नुका साथै नयाँ सञ्चालकमा विजय बहादुर श्रेष्ठलाई नियुक्त गरेको हो ।

    नयाँ सञ्चालक नियुक्त भएका श्रेष्ठ वित्तीय तथा हाइड्रो क्षेत्रमा राम्रो ज्ञान तथा अनुभव भएका व्यक्ति हुन् ।
    Capture

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend