images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे क्यापिटलले गर्‍यो वित्तीय साक्षरता तथा...

माछापुच्छ्रे क्यापिटलले गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

माछापुच्छ्रे क्यापिटलले गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ ।मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images

    क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका साथै कलेजका कर्मचारीहरू तथा शिक्षक वर्गलाई शेयर बजारको शिक्षाको बारेमा जानकारी दिएको हो ।

    शेयरको प्रारम्भिक शिक्षा, प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारिताको बारेमा जानकारी प्रदान गरेको थियो ।५औँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले रक्तदान, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग गरेको छ ।माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend