images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल माइक्रो इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सबीच...

नेपाल माइक्रो इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सबीच सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सबीच सम्झौता

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सबीच सम्झौता भएको छ । 

    images
    images

    नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी मञ्जुश्री फाइनान्ससँग बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गरेको हो। बीमा व्यवसायका विषयमा फाइनान्सको कर्पोरेट कार्यालय, नयाँ बानेश्वरमा माघ ९ गते आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

    उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मञ्जुश्री फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले हस्ताक्षर गरे ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend