images

२०८३ आश्विन १९ गते

images
images
images

मकवानपुर-काठमाडौँ जोड्ने दुई सडक पुनः सञ्चालनमा

मकवानपुर-काठमाडौँ जोड्ने दुई सडक पुनः सञ्चालनमा

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौँ । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ ।

    images
    images

    थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती दुवै सडक स्तरोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।

    यसैगरी, मकवानपुर-काठमाडौँ जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक-खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend