images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा रक्तदान...

माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
     
    क्यापिटलले माघ ७ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग÷समन्वयमा सम्पन्न गरेको जनाएको छ ।
     
    कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन् । आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदानलगायत वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरूमा छुट लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend