काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको बाह्य लेखापरीक्षकमा श्री सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त भएको छ ।
कम्पनीको पुस ६ गते सम्पन्न भएको १७औँ वार्षिक साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०८१\८२ को लेखापरीक्षक सम्बन्धी कार्यका लागि उक्त लेखारीक्षकलाई नियुक्त गर्ने निर्णय गरेको हो ।




.gif)



