images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण...

फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आफ्ना शेयरधनीहरूलाई २०८१ असार मसान्तसम्म कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

    images
    images

    अध्यक्ष सशीन जोशीको अध्यक्षता सञ्चालन भएको सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरू पारित गरेको छ।

    त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव पारित गरेको छ। भने लेखापरीक्षकको रूपमा पुनः नियुक्त गर्ने निर्णय गरिएको छ।

    images
    images

    सभाले फोनपे पेमेण्ट सर्भिस लिमिटेडको वित्तीय पारदर्शिता र शेयरधनीहरूप्रतिको प्रतिबद्धतालाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ। कम्पनीले आफ्ना ग्राहक र शेयरधनीहरूको विश्वासलाई थप सुदृढ गर्दै दिगो आर्थिक विकासतर्फ अग्रसर हुने प्रतिवद्धता जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend