images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ४३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    बैंकका ९ जना संस्थापक शेयरधनीका नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन पाउनेछन्।

    खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर खातामा निवेदन दिनुपर्नेछ।

    images
    images

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend