images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ६ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने...

६ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय (सूचनासहित)

६ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय (सूचनासहित)

images
images
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायले लेखि पठाएअनुसार कार्यालयले ती निर्माण कम्पनीलाई एक देखि २ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो । 

    images
    images

    कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले उक्त अवधिमा कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend