images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • हुम्लामा हिमपात, नेपालगञ्ज र सुर्खेतको उडान...

हुम्लामा हिमपात, नेपालगञ्ज र सुर्खेतको उडान रोकियो

हुम्लामा हिमपात, नेपालगञ्ज र सुर्खेतको उडान रोकियो

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • हुम्ला। हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ ।बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ ।

    images
    images

    सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन् ।उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

    हिँउ जमेपछि यहाँका नागरिकहरुलाई बालीनालीमा राम्रो हुने भएको वडाध्यक्ष तामाङले बताए ।योभन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिँउ परेको तामाङको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend