images

२०८३ आश्विन १९ गते

images
images
images

सर्वाेत्तम सिमेन्टको १० प्रतिशत लाभांश पारित

सर्वाेत्तम सिमेन्टको १० प्रतिशत लाभांश पारित

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको १० प्रतिशत लाभांश पारित गरिएको छ । रुपन्देहीको भैरहवास्थित होटेल सिद्धार्थ भिलासामा सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट सात प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश पारित गरिएको हो ।

    images
    images

    सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण र आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend