images

२०८३ आश्विन २० गते

images
images
images

फष्टलुक्समा यस्तो देखियो फिल्म ‘गुरु आमा’

फष्टलुक्समा यस्तो देखियो फिल्म ‘गुरु आमा’

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौँ । फिल्म ‘गुरु आमा’को फष्टलुक्स अर्थात पहिलो पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फष्टलुक्स सार्वजनिक गरिएको हो । पोष्टरमा कलाकार मिथिला शर्मा, बुद्धि तामाङलगायत कलाकार देखिएका छन् । 

    images
    images

    फिल्मका निर्माता तथा निर्देशक प्रेम सोनी सुनार हुन् ।  फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्ब कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको अभिनय छ ।

    फिल्मले किशोर किशोरी कसरी दुर्व्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने विषय कथा बनाएको छ । फिल्मले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धमा सुधार ल्याउने निर्देशक सुनारले बताए । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend