images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सोल्टी होटलको नगद लाभांश सेयरधनीको खातामा...

सोल्टी होटलको नगद लाभांश सेयरधनीको खातामा जम्मा

सोल्टी होटलको नगद लाभांश सेयरधनीको खातामा जम्मा

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ ।

    images
    images

    होटलको पुस ४ गतेको साधारणसभाले २६.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । सोहीबमोजिम हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई लाभांश पठाइएको हो । 

    होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend