images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • बीमितलाई पूर्ण तथा आंशिक अवधि भुक्तानी...

बीमितलाई पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन नेपाल लाइफको आग्रह

बीमितलाई पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन नेपाल लाइफको आग्रह

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई पूर्ण र आंशिक अवधि भुक्तानी रकम लिन आग्रह गरेको छ।

    images
    images

    विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भइसक्दा समेत रकम लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै रकम लिन बोलाएको हो।

    कम्पनीले पूर्ण अवधि भुक्तानी (म्याच्यूरिटी) रकम र आंशिक अवधि भुक्तानी (सर्भाइवल) रकम लिन बाँकी बीमित वा हकवालाले नजिकको शाखा कार्यालयमा सम्पर्क गरी रकम लिन सक्ने जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend