images

२०८३ आश्विन २० गते

images
images
images

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र अस्थायी रुपमा बन्द गरिएको छ।

    images
    images

    चीन सरकारले तिब्बती मोहडातर्फको क्षेत्रबाट पर्यटकहरूलाई प्रवेशमा रोक लगाउँदै अस्थायी रुपमा बन्द गरेको सीजीटीएनले जनाएको छ।

    भूकम्पपछि चीनमा चोमोलोङ्मा नामले पुकारिने सगरमाथा क्षेत्रमा कार्यरत कर्मचारी र पर्यटकहरू सबै जना सुरक्षित रहेको पनि सीजीटीएनले उल्लेख गरेको छ।

    images
    images

    तिब्बतस्थित स्थानीय अधिकारीका अनुसार मंगलबार सुबह शियाङ स्वायत्त क्षेत्र (तिब्बत) को टिङ्गरी काउन्टीलाई केन्द्रबिन्दु बनाउँदै ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend