images

२०८३ आश्विन १८ गते

images
images
images

लिजहोल्ड सम्पत्ति बिक्री गर्दै कुमारी बैंक

लिजहोल्ड सम्पत्ति बिक्री गर्दै कुमारी बैंक

images
images
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
  • काठमाडौं । कुमारी बैंकले लिजहोल्ड सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले पर्सा, विरगञ्ज महानगरपालिका–१० आदर्शनगर शाखामा रहेको लिजहोल्ड सम्पत्ति बिक्री गर्न लागेको हो ।

    images
    images

    विरगञ्ज शाखा तथा मधेश प्रादेशिक कार्यालय स्थानान्तरण भएकाले उक्त शाखाकामा रहेका, जडान भएका फर्निचर, फिक्चर, उपकरण, लिजहोल्ड सम्पत्ति जे जस्तो छ, त्यही अवस्थामा बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

    कार्यालय संचालन गर्न इच्छुक खरिदकर्ता, व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था लगायतले आवेदन दिन सक्नेछन् ।

    images
    images

    आजैका मितिले १५ दिनभित्र बैंकको सामान्य प्रशासन विभाग टंगाल काठमाडौ अथवा विरगञ्ज शाखामा शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend