images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • सन् २०३५ सम्ममा २८ हजार...

सन् २०३५ सम्ममा २८ हजार मेगावाट बिजुली उत्पादन, ६२ खर्ब ऊर्जामा लगानी

सन् २०३५ सम्ममा २८ हजार मेगावाट बिजुली उत्पादन, ६२ खर्ब ऊर्जामा लगानी

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौँ । सरकारले ऊर्जा विकास मार्गचित्र तयार गरेको छ । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ नाम दिइएको योजना मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।मार्गचित्रअनुसार सरकारले १० वर्षमा ६२ खर्ब लगानी गर्नेछ । यो सफल भए सन् २०३५ सम्ममा २८ हजार मेगावाट बिजुली उत्पादन हुनेछ । यो दश वर्षे कार्ययोजना कार्यान्वयनसमेत शुरु भएको छ । 

    images
    images

    सन् २०३५ सम्म २८ हजार मेगावाट विद्युत् उत्पादन गर्नका लागि बाटो खुला हुनेगरी विद्युत् आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको छ । 

    गत साता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रस्ताव पेस गरेकामा उक्त मार्गचित्र पारित भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएका छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend