images

२०८३ आश्विन २० गते

images
images
images

पर्यटनको सम्भावना बोकेको रुवीभ्याली

पर्यटनको सम्भावना बोकेको रुवीभ्याली

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • धादिङ । धादिङको उत्तरी क्षेत्र पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य स्थलको रूपमा विकास गर्न सकिने सम्भावना भएपनि राज्यले चासो दिएको पाइँदैन । काठमाडौंबाट एकै दिनमा रुवीभ्याली पुग्न सकिन्छ तर त्यसलाई व्यवस्थित बनाउन राज्यले जति चासो दिनु पर्ने हो त्यो दिएको पाइँदैन । 

    images
    images

    आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक र खोज अनुसन्धानकर्ताहरूका लागि रुवीभ्याली एउटा उत्कृष्ट गन्तव्य भएपनि त्यसतर्फ सङ्घ, प्रदेश र स्थानीय सरकारले खासै महत्त्व दिएको पाइँदैन । राजधानी नजिकै भएर पनि छायामा परेको रुवीभ्याली उपत्यका र त्यस आसपासका क्षेत्रलाई साँच्चिकै उत्कृष्ट गन्तव्य स्थल बनाउन सकिने प्रचुर सम्भावना भने रहेको छ । 

    काठमाडौंबाट टोखा, छहरे, त्रिशूली, बेत्रावती, धुन्चे, स्याफ्रुवेसी, रुंगा पुल, गत्लाड, पार्वती कुण्ड, सेम्दाड हुँदै रुवीभ्याली उपत्यका प्रवेश गर्न सकिने एउटा रुट हो भने नुवाकोटको त्रिशूलीबाट मध्यपहाडी राजमार्ग हुँदै धादिङका विभिन्न ठाउँ हुँदै रुवीभ्याली प्रवेश गर्न सकिन्छ भने धादिङको सदरमुकाम धादिङबेसी हुँदै टोड्के, भर्याडभुरुड, खनियावास, झार्लाड तिप्पलिड हुँदै रुवीभ्याली उपत्यकाका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend