images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्दा स्मार्टफोन...

मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्दा स्मार्टफोन जित्ने मौका

मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्दा स्मार्टफोन जित्ने मौका

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौँ ।आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ ।  जसअन्तर्गत ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् । 

    images
    images

    बैंकका अनुसार पुस १० देखि माघ १० सम्मको अवधिमा मोबाइल बैंकिङमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई स्मार्टफोन प्रदान गर्न सक्नेछन् ।

    साथै, RBB Digital Sansar, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर रु. ५०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई रु. १०० को टपअप बोनस प्राप्त गर्नेछन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend