images

२०८३ आश्विन २५ गते

images
images
images

वैदेशिक लगानी ११ महिनामा दोब्बरले बढ्यो

वैदेशिक लगानी ११ महिनामा दोब्बरले बढ्यो

images
images
अर्थ समाचार
आइतवार, आषाढ ३० २०८१
अर्थ समाचार
आइतवार, आषाढ ३० २०८१
  • चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार
    चालुु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो ।

    images
    images

    गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको ११ महिनाको तुुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

    नीतिगत सुुधारसँगै चालुु आवको सुरुदेखि नै विदेशी लगानी क्रमिक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

    images
    images

     

     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend