images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • भगवती हाइड्रोपावरको बोनस सेयर सेयरधनीको खातामा...

भगवती हाइड्रोपावरको बोनस सेयर सेयरधनीको खातामा जम्मा

भगवती हाइड्रोपावरको बोनस सेयर सेयरधनीको खातामा जम्मा

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

    images
    images

    एक सूचना निकाल्दै कम्पनीले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको जनाएको हो । कम्पनीको असोज १६ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र १०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले नगद लाभांश भने यसअघि नै सेयरधनीको बैंक खातामा जम्मा गरिसकेको छ ।

    कम्पनीले भदौ ३१ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउनका लागि आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend