images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • बलुन फेस्टिभलको अवसरमा पोखराबाट बीवाईडीको एम६...

बलुन फेस्टिभलको अवसरमा पोखराबाट बीवाईडीको एम६ लन्च

बलुन फेस्टिभलको अवसरमा पोखराबाट बीवाईडीको एम६ लन्च

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा पोखराबाट प्रिमियम ७–सिटर प्रिमियम एमपीभी बीवाईडी एम६ लन्च गरेको छ । फेस्टिभलको औपचारिक उद्घाटनका साथ सो लन्च कार्यक्रम सम्पन्न भएको कम्पनीको भनाइ छ ।  

    images
    images

    गत डिसेम्बर ११ अर्थात मंसिर २६ देखि प्रि–बुकिङ प्रारम्भ गरिएको बीवाईडी एम६ प्रति ग्राहकहरुले दर्शाएको उत्साहजनक प्रतिक्रियाका कारण दुई साताकै बिचमा लन्च इभेन्टमार्फत १०० युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यो माइलस्टोनले नेपालको ईभी बजारमा बीवाईडीको नेतृत्व झल्काउनुका साथै नेपालमा सस्टेनेबल मोबिलिटी सोलुसनको बढ्दो मागलाई समेत देखाउने कम्पनीको भनाइ छ । 

    गाडीको मूल्य  ५९ लाख ८० हजार रुपैयाँ तोकिएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend