images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • लिबर्टी माइक्रो लाइफद्वारा लघु जीवन बीमा...

लिबर्टी माइक्रो लाइफद्वारा लघु जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

लिबर्टी माइक्रो लाइफद्वारा लघु जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं ।  लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा लघु जीवन बीमा अभिकर्ताको एक दिने तालिम सम्पन्न गरेको छ । 

    images
    images

    माइक्रो इन्स्योरेन्स कम्पनी लमजुङले जीवन बीमा अभिकर्ता तालिम पुस ८ गते सञ्चालन गरेको हो। सुन्दरबजार नगरपालिका– ७ को हलमा सञ्चालित सो तालिममा कम्पनीको लुम्बिनीका प्रमुख शिव पौडेलको अध्यक्षता र सुन्दरबजार नगरपालिका- ७ का वडा अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

    सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष जयराम रेग्मिले माइक्रो लाइफ इन्स्योरेन्सको बारेमा बुझ्दै गरेको र आफूलाई उचित लागेको हुँदा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा बीमा गरेको जानकारी दिँदै यसले जोखिम बहनका अलवा बचत गर्ने बानी बसाल्ने बताए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend