images

२०८३ आश्विन १८ गते

images
images
images

दोर्दी खोला जलविद्युतको सीईओमा पुडासैनी नियुक्त

दोर्दी खोला जलविद्युतको सीईओमा पुडासैनी नियुक्त

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उमेश पुडासैनी नियुक्त भएका छन् । 

    images
    images

    पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।कम्पनीले नेप्सेमार्फत उपलब्ध गराएको सूचनाका आधारमा पुडासैनीलाई पुस ८ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend