images

२०८३ आश्विन १६ गते

images
images
images

पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब

पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौँ ।चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा नेपालले जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ । साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । जसमा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

    images
    images

    पाँच महिनामा नेपालले कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend