images

२०८३ आश्विन २१ गते

images
images
images

पाँच महिनामा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात

पाँच महिनामा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौँ । नेपालमा पाँच महिनाको अवधिमा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार १८ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको हो । 

    images
    images

    यो समयावधिमा नेपालबाट १ करोड १२ लाख रुपैयाँको खाद्यान्न निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।  यो कारोबारबाट सरकारले १ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

    भारत, चीन लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्यान्न आयात हुने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend