images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • (ईभी) को मूल्य प्रतिबद्धता योजनालाई ​​अघि...

(ईभी) को मूल्य प्रतिबद्धता योजनालाई ​​अघि बढाउन चीनको विश्वास

(ईभी) को मूल्य प्रतिबद्धता योजनालाई ​​अघि बढाउन चीनको विश्वास

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौँः ८ पुस,  युरोपेली संघ (ईयू) ले चिनियाँ विद्युतीय सवारी साधन (ईभी) को मूल्य प्रतिबद्धता योजनामा ​​संयुक्त रूपमा परामर्श अघि बढाउन सके सम्म चाँडो ठोस कदम चाल्ने चीनले आशा गरेको छ।

    images
    images

    चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले गत साता पत्रकार सम्मेलनमा छलफलको प्रगतिबारे सोधिएको प्रश्नको जवाफमा उक्त कुरा बताएको सिन्ह्वाले रिपोर्ट गरेको छ।

    उनले भने, “चीन सधैं वार्ता र परामर्शबाट व्यापार विवाद समाधानको पक्षमा उभिएको छ र मूल्य प्रतिबद्धता वार्तामा आफ्नो सक्दो प्रयास गरिरहेको छ।”

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend