काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७४२ रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको प्रतिकित्ता सेयर मूल्य ६८७.०४ रुपैयाँ कायम भएको छ । अब सोमबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।




.gif)



