images

२०८३ आश्विन २० गते

images
images
images

सोल्टी होटलको ३६ प्रतिशत लाभांश घोषणा

सोल्टी होटलको ३६ प्रतिशत लाभांश घोषणा

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  •  काठमाडौं । सोल्टी होटल लिमिटेडले ३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    images
    images

    होटलको ४ पुसमा बसेको ५०आौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २६.८४ प्रतिशतका दरले नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

    त्यसैगरी साधारणसभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोडलाई २ अर्ब र जारी पूँजी १ अर्बलाई १ अर्ब ५० करोड रुपैयाँ बराबर पुर्‍याउने निर्णय पनि गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend