images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • कक्षा ९ र १० को रजिस्ट्रेशन...

कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित

कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  •  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनेको छ । तर यसको कार्यान्वयन हुननसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत पाइरहेका छैनन् ।

    images
    images

    कक्षा ९ को रजिस्ट्रेशन फारम पुसको पहिलो साता भरिसक्नुपर्ने हो । तर अहिलेसम्म शुल्क उठाउने वा नउठाउने निर्णय भएको छैन ।कक्षा ९ र ११ को रजिस्ट्रेशन शुल्क उठाउने कि नउठाउने भन्ने विवादले विद्यार्थीलाई परीक्षा फारम भर्न ढिलाइ भएको हो ।

    ‘शुल्क नलिनेगरी फाइल उठाएर मन्त्रालयका पठाएका छौँ । मंसिर मसान्तसम्म टुंगो लगाउने भनेको थियो तर निर्णय आएको छैन’ कक्षा १० को परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘क्यालेन्डर अनुसार रजिस्ट्रेशन भराउने समय यो हप्ता हो । लिने वा नलिने निर्णय होला ।’

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend