images

२०८३ आश्विन १९ गते

images
images
images

पुस २ गतेसम्म मुग्लिन–पोखरा सडक बन्द रहने

पुस २ गतेसम्म मुग्लिन–पोखरा सडक बन्द रहने

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक बन्द रहने भएको छ ।

    images
    images

    जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    साथै वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई कार्यालयले अनुरोध गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend