images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आज र भोलि देशभरको मौसम कस्तो...

आज र भोलि देशभरको मौसम कस्तो रहला ?

आज र भोलि देशभरको मौसम कस्तो रहला ?

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • मंसिर २८ गते (शुक्रबार)

    images
    images

    आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

    राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    images
    images

    मंसिर २९ गते (शनिबार)

    शनिबार दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

    रातीː देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend