images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल एयरलाइन्सले क्याप्टेन केसीको नाममा निकाल्यो ३५ दिने सूचना

नेपाल एयरलाइन्सले क्याप्टेन केसीको नाममा निकाल्यो ३५ दिने सूचना

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं, १९ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ ।

    images
    images

    निगमले सम्झौता अनुसार काम नगरेको भन्दै तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको ब्याजसहित फिर्ता गर्न सूचना जारी गरेको हो ।

    उनले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिम पछि काममा नफर्किएको निगमले जनाएको छ ।

    images
    images

    यसबारे पटक पटक लिखित तथा मौखिक जानकारी दिदा समेत उपस्थित नभए पछि सार्वजनिक सूचना जारी गरेको निगमले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend