images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • फेरि घट्यो अण्डाको भाउ, कति पुग्याे...

फेरि घट्यो अण्डाको भाउ, कति पुग्याे ?

फेरि घट्यो अण्डाको भाउ, कति पुग्याे ?

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । स्थानीय बजारमा अन्डाको भाउ घटेको छ । यसअघि २० कात्तिकमा तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

    images
    images

    संघले २० कात्तिकमा मिडियम साइजको अन्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ । यस्तै ठूलो अन्डाको भाउ ४ सय ५५ रुपैयाँ प्रतिक्रेट आजदेखि लागु भएको छ । यसअघि ५ सय ५ रुपैयाँ थियो ।

    त्यसैगरी सबैभन्दा ठूलो (एक्सएल) अन्डाको भाउ भने नयाँ तोकिएको छैन । अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend