images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • मेरोमाइक्रोफाइनान्सद्वारा...

मेरोमाइक्रोफाइनान्सद्वारा पर्सा प्रहरीलाई फर्निचर हस्तान्तरण

मेरोमाइक्रोफाइनान्सद्वारा पर्सा प्रहरीलाई फर्निचर हस्तान्तरण

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं - मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धारे प्रहरी चौकी लाई आवश्यक पर्ने फर्निचर सामाग्री हस्तान्तरण गरेको छ ।

    images
    images

    संस्थाले एक कार्यक्रम बिच १ थान टेबल, ४ थान बेन्च र १० थान प्लास्टिकका कुर्ची प्रदान गरेको छ। संस्थाका वरिष्ठ प्रबन्ध राजु प्रसाद पुडासैनीले प्रहरी चौकी धारेका प्रमुख सहायक निरीक्षक अरबिन्द कुमार यादवलाई सामान हस्तान्तरण गर्नु हुँदै फर्निचर सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सो हस्तान्तरण कार्यक्रममा वरिष्ठ अधिकृत (मधेस प्रदेश प्रमुख) राम किशोर प्रसाद कुश्वाहा, शाखा कार्यालय पकहामैनपुरका प्रमुख अजित कुमार मण्डल लगायतको उपस्थित रहेको थियो ।

    images
    images

    देशभर एक सय ४९ वटा शाखा कार्यालयसहितको सञ्जाल बिस्तार गरेर दरिलो माइक्रो फाइनान्समा स्थापित भएको मेरोमाइक्रोफाइनान्सले सामाजिक कार्यहरूमा पनि उत्तिकै सहयोग गर्ने रणनीति बनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend