images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री...

मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै

मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । मुक्तिनाथ क्यापिटलले यही मंसिर २० गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । क्यापिटलले मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो ।

    images
    images

    कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्ने सक्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुने क्यापिटलले जनाएको छ ।

    यसमा लगानीकर्ताले न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन मंसिर २० गतेदेखि २४ गतेसम्म दिन सकिनेछ ।

    images
    images

    आवेदन मेरो सेयर, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend